पानामाविरुद्ध इंगल्यान्डको शानदार जित

इग्ल्यान्ड–६, पानामा–१ काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा पानामाविरुद्ध इग्ल्यान्डले सानादार जित निकालेका छ । जीतसँगै इग्ल्याण्ड टोली शीर्ष १६ टोलीमा पुगेको छ । कप्तान ह्यारी केनले ह्याट्रिक पूरा गर्दा इंग्ल्याण्डले पनामाको पोष्टमा गोलको बर्षा नै ग-यो । इंग्ल्याण्डले पनामालाई ६-१ को फराकिलो अन्तरले हराउँदा केन जारी रुस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी पाँच गोल गर्ने … Continue reading पानामाविरुद्ध इंगल्यान्डको शानदार जित